Comments Add Comment

महाअभियोगको पक्षमा उभिन माओवादी सांसदलाई प्रचण्डको निर्देशन

mao-samsadiya-meeting७ कात्तिक,काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले कांग्रेससँग समेत छलफल गरेर महाअभियोग प्रस्ताव पारित गर्ने बताएको माओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।

माओवादीले आफ्ना सांसदलाई यो प्रक्रिया नटुंगिएसम्म संसदको प्रक्रियामा सामेल हुन समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment