Comments Add Comment

माछापुच्छ्रे बैंकको भिजा डलर प्रिपेड कार्ड सेवा सुरु

Machhapuchchhre-Bank

७ कात्तिक, काठमाडौं । बैदेशिक भ्रमणमा जाने ग्राहकको सुविधालाई लक्षित गर्दै माछापुच्छ्रे बैंकले भिजा डलर पि्रपेड कार्ड प्रयोगमा ल्याएको छ ।

भुटान र भारत बाहेकका देशहरुमा भिजा कार्ड स्वीकार गर्ने सम्पूर्ण एटीएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहजरुपमा प्रयोग गर्न सकिने छ ।

उक्त कार्ड नेपाल राष्ट्र बैंकले तोकेको सीमासम्म प्रयोग गर्न सकिने छ । नगद विदेशी मुद्राको उत्तम विकल्पको रुपमा कार्डलाई सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment