Comments Add Comment

मेरो ओठ सेक्सीः नीशा

nisha-ghimire-18
नेपाली चलचित्र क्षेत्रमा काम गरेर नाम र दाम कमाउने सपना धेरै यूवायूवतीहरुको हुन्छ । तर, ती यूवायूवतीहरु मध्ये सबैको सपना पुरा हुन्छ भन्ने छैन । २ दर्जन बढी म्यूजिक भिडियोमा काम गरेकी मोडल नीशा घिमिरे पनि अहिले चलचित्र क्षेत्रमा नै करिअर बनाउने सपना बोकिरहेकी छिन् । nisha-ghimire-2 nisha-ghimire-4 nisha-ghimire-7 nisha-ghimire-8 nisha-ghimire-9 nisha-ghimire-10

उनलाई त लाग्छ, उनीसँग अभिनय छ । अहिले आएका धेरै नायिका भन्दा आफूसँग अभिनयको खुबी धेरै भएको उनको भनाई छ ।

रेखा थापा, पि्रयंका कार्कीको जस्तो अभिनय त गर्न नसक्ने भन्दै उनले अहिले आएका नायिकाहरुको भन्दा उत्कृष्ट अभिनय गर्ने दाबी गरिन् । आफ्नो अनुहार नै मन नपर्ने बताउने यी मोडलले अरुले पनि ओठ राम्रो छ भन्ने गरेको बताइन् । nisha-ghimire-15 nisha-ghimire-17
तस्बिरः कमल प्रसाई

नीशासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment