मंगलबार, ११ माघ, २०७३
OnlineKhabar.com

राष्ट्रियतालाई बहसको विषय नबनाऔंः बाबुराम

अनलाइनखबर

baburam-bhattarai-1
२७ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियतालाई बहसको विषय नबनाउन आग्रह गरेका छन् ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा भट्टराईले राष्ट्रियता सबैको साझा विषय भएको भन्दै बहसको विषय नबनाउन आग्रह गरे ।

उनले भने, ‘नेपाल नै नरहे हामी नेपाली रहँदैनौं । र, हाम्रो पार्टी पनि रहँदैन ।’

२०७३ पुष २७ गते १५:५२ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Krishna लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:३३

    Ani . Talai bahas ko bisay banaune tA ?

    19
    7
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this