शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

शीर्ष नेताहरुको कमल थापा ‘मोह’ ! हेर्नुस् राप्रपा महाधिवेशनको १९ तस्वीर

तस्वीरः विकास श्रेष्ठ र कमल प्रसाई

६ फागुन, काठमाडौं । एउटा समय थियो, कमल थापाले बोकेको विचार र मान्यताप्रति धेरैले घृणा गर्थे । ज्ञानेन्द्र शाहको शाही सरकारमा गृहमन्त्री समेत थापालाई जनआन्दोलन दमनकारी भनेर चिनिन्थे । तर, झण्डै १० वर्षमा समयको कोल्टे फेरेको छ ।

१.

उनी नेतृत्वको राप्रपा नेपाल र राप्रपा मिलेर बनेको राप्रपा अहिले सरकार र विपक्षी तिनै थापालाई फकाउन लागेका छन् । 

शुक्रबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनको उद्घाटन समारोहमा देखिएका तस्वीहरु पनि त्यही भन्छ । 

रोल्पा पुगेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड हेलिकोप्टर चढेर शुभकामना दिन आइपुगे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली पनि आफैं महाधिवेशन स्थल पुगे ।

२.

उनीहरुले महाधिवेशनमा शुभकामना मात्र दिएनन्, आफू नजिक भएको देखाउन र आफ्नो ‘गठवन्धन’मा आउन आहृवान गरे ।

३.

४.

५.


६.

७.

८.

९.

१०.

११.

१२.

१३.

१४.

१५.

१६.

१७.

१८.

१९.

२०७३ फागुन ६ गते २०:५३ मा प्रकाशित (२०७३ फागुन ७ गते ६:२८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • Bambahadur Bk लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते २२:३८

    यस्तै हो , सहि नीति र बाटो नभएका पार्टी नेताहरुलाई चोरडाकाहरुको पनि साथ लिने बाध्यता पर्छ ! यसरि चोरैचोरहरुको हातमा शासनसत्ता घुमिरहेकोले गर्दा चौतर्फि देश अधोगति तिर मात्रै गैरहेको छ ! कुनै पनि क्षेत्र चित्त बुझाउने खालको छैन !

    0
    0
    Share

  • Sound लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते ०:१६

    ह ह ह संस्कृति पहिचान समाबेसी तरिकाले भयो राष्ट्रगान जस्तै तर संबिधानमापनी यसरी
    नेपालको राष्ट्रगान र यो बहुसंस्कृति देखाएको जस्तै संविधानमा पहिचान सम्बोधन गरिदिए
    भैहाल्यो नि कांग्रेस एमाले र माऊबादीलाई नमूना हुन्थ्यो नि ? बाहुजाति बाहुधर्मि बाहुसास्कृति
    बाहुराष्ट्र बाहुपहिचान संबिधानमे राखिदिए कमल थापाको इतिहासको पत्रो बन्ने बेर छैन ??

    0
    0
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते १:५१

    It is a good news that Raa. Pra. Paa is united. Its leader Mr. Thapa Kamal is capable person he recently showed his ability when he was a deputy PM of Mr. Oli KP.

    I am sure, one day, he will be our PM in the future but as leaders you should generalise the views of the people, protect and prosper country. It must be a secuslar state as it is. We all Nepalese must be proud of it.

    We should not waste our times putting a idle person on the post like king, president etc. They must be dedicated to the country then they should be qualify for any state level posts.

    On the whole, Raa. Pra. Paa and UML are nationalists. Most importantly it must not spend time giving speeches only. Do something to develop and prosper the country then bring changes in Nepal in return you get the benefit of it.

    0
    0
    Share

  • सागर प्रजा लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते ४:२९

    हामिलाई जुन सुकै पार्टी र जुन्सुकै नेता मन्त्री बनोश हामिलाई मत्लब छैन हामिलाई येति मात्र मत्लब छकी बाँस हाम्रो देश नेपाल राम्रो बनोस हामी येसैमा खुसी छुम मन्त्री ज्यु

    1
    0
    Share

  • सागर प्रजा लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते ४:४२

    देवा ज्यु राम्रो काम गर्निको लागि झापा बाट मात्र होइन भोट नेपाल्को हर कुना कुना बाट आउछनी भोट पैला राम्रो काम चै गर्नु पर्यो

    1
    0
    Share

  • sujan Giri लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते ५:४५

    Very good

    0
    0
    Share

  • rajib nepal nuwakot लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते १०:२४

    राम्रो भयो 2पार्टी यक हुनु ।सबैको ध्यान कमल थापामा गएको छ।कमल थापाले राम्राे काम गरुन ।देश र जनता शिरमा राखेर अघि बढ्नुपर्ने छ।धन्यबाद।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this