Comments Add Comment

पोखरामा ‘जंगल फेस्टिभल’को रौनक


एउटै प्रकारका मेला र महोत्सवहरु हेरेर थाकिसकेका दर्शकका लागि यतिबेला पोखरामा फरक स्वादको मेला सुरु भएको छ । पोखरामा सुरु भएको ‘जंगल फेस्टिभल सिजन ३’मा दर्शकहरुले जंगली जीवनशैली र जैविक विविधता हेर्न पाइरहेका छन् ।

फेस्टिभलमा फेस्टिभको आकर्षणको रुपमा रहेका विभिन्न काल्पनिक जंगली पात्रहरुमा मोडलहरुलाई प्रस्तुत गरिएको छ । जुन कुराले दर्शकहरुले फरक शैलीको अनुभव गर्न पाएका छन् ।

तस्बिरः उमेश पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment