शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

ऐश्वर्यका पिताको अन्तिम संस्कारमा ओइरिए बलिउडकर्मी

अनलाइनखबर

 

६ चैत, काठमाडौं । शनिबार राति करिब साढे ९ बजे ऐश्वर्य रायको पिता कृष्णराज रायको अन्तिम संस्कार चलिरहँदा बलिउडकर्मी भावुक देखिए ।

अमिताभ बच्चन परिवार सहित शाहरुख खान, रणबीर कपुर, रणधीर कपुर, फरहान अख्तर, आशुतोष गावारिकर, संजय लीला भन्साली लगायत बलिउडका केहि हस्ती कृष्णराजाको अन्तिम बिदाईमा सहभागी भएका थिए ।

पछिल्लो एक साताअघि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका कृष्णराज राय उपचारको क्रममा शनिबार मध्यन्ह निधन भएको हो । आर्मीका रिटायर्ड बायोलोजिस्ट उनी क्यान्सर पीडित थिए ।

२०७३ चैत ६ गते ८:४२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १६:२३

    Please forward this news to Madesee Morcha, they will send their representative to participate their god’ funeral. They have “‘roti beti” relation with India.

    4
    5
    Share

  • cours de theatre paris लेख्नुहुन्छ    |   २०७४ जेठ १८ गते १६:३७

    Say, you got a nice article.Really thank you! Will read on…

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this