बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

‘अबला’ श्रृष्टीको बलिउड फेस

अनलाइनखबर


भदौ २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को ‘अबला’ बोलको आइटम गीतमा कलाकार श्रृष्टी कार्कीले नृत्य गरेकी छिन् । स्पेनबाट पढेर आएर पहिलो पटक आइटम गर्ल बनेकी श्रृष्टी अब भने चलचित्रको नायिका नै बन्ने बताउँछिन् ।

यो चलचित्र निकै उत्कृष्ट बनेको दाबी श्रृष्टीको छ । आशिरमानद देशराज, आना शर्मादेखि सबैले उत्कृष्ट काम गरेको भन्दै उनले चलचित्र उत्कृष्ट बनेको बताइन् ।
श्रृष्टीलाई उनका साथीहरु बलिउडका ३ नायिकासँग तुलना गर्छन् । उनको अनुहार कसैले कट्रिना कैफ जस्तो भन्छन् त कसैले श्रुती हसन त कसैले नेहा शर्मा जस्तो ।

आइटम गीतबाट दर्शकमाझ परिचित बनेकी श्रृष्टी अब चलचित्रको नायिका बनेर स्टार बन्ने सोचमा छिन् ।

तस्बिरः श्रीधर पौडेल

श्रृष्टीसँग गरिएको ‘फ्रेस फेस’ कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः

२०७४ साउन २० गते १५:३५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५ प्रतिकृयाहरू प्राप्त
  • Sano Hanuman लेख्नुहुन्छ    |   २०७४ साउन २० गते १६:३१

    hau lakhe aajai hot hot nani rakhnu paryo k…. hehehe

    3
    0
    Share

  • Sujan Nepal लेख्नुहुन्छ    |   २०७४ साउन २० गते १६:४७

    Congratulations!!! Shristi Karki

    1
    1
    Share

  • DS Ghimire लेख्नुहुन्छ    |   २०७४ साउन २२ गते ९:५३

    Shunder ! Ati Shunder!! Heroine Bhanney Layak Ko HunuHunxa ali photo session garda hair laai ali milaunu bhako bhaya superb hunthiyo …Best Of Luck for coming days …

    4
    0
    Share

  • haha लेख्नुहुन्छ    |   २०७४ साउन २२ गते ११:०५

    jo pani hero herione

    6
    0
    Share

  • ranju maharjan लेख्नुहुन्छ    |   २०७४ साउन २३ गते ११:२८

    kun chai anglebata Katrina ra Neha dekhiye ho

    5
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this