बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

काउटिन्होले लिभरपुललाई सुनाए क्लब छाड्ने इच्छा

अनलाइनखबर

२७ साउन, काठमाडौं । लिभरपुलका मिडफिल्डर फिलिप काउटिन्होले क्लब छाड्ने इच्छा व्यक्त गरेका छन् । लिभरपुलले उनलाई नबेच्ने भन्दै वक्तव्य पारी गरेको केही घन्टापछि उनले ट्रान्सफरका लागि अनुरोध गरेका हुन् ।

उनले इमेलमार्फत क्लब छाड्ने प्रस्ताव राखेका छन्, जसलाई लिभरपुलले अस्वीकार गरेको छ ।

यसअघि बार्सिलोनाले राखेको १०० मिलियन युरोको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको थियो ।

२०७४ साउन २७ गते २०:४१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Ram Thapa लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १४:२३

    jane lai jana diye bhaihalyo ni ho..

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this