Comments Add Comment

वाईसीएल अध्यक्षमा दीपशिखा र महासचिवमा सुवोध चयन

वाईसीएलको अध्यक्षमा चुनिएका रामप्रसाद सापकोटा ‘दीपशिखा’ (वायाँ) र लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ । चौलागाईं पनि अध्यक्षको दावेदार थिए ।

४ भदौ, काठमाडौं । माओवादी केन्द्र निकट वाईसीएलको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मत चुनिएका छन् । महासचिवमा सुवोधराज शेर्पाली चयन भएका छन् ।

शुक्रबारबाट काठमाडौंको कोटेश्वरमा सुरु भएको एकताको दोस्रो राष्ट्रिय सम्मेलनले आइतबार दीपशिखाको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको नेता मणि थापाले जानकारी दिए ।

दीपशिखा यसअघि वाईसीएलका महासचिव थिए । वाईसीएल अध्यक्ष पदमा उपाध्यक्ष लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ पनि दावेदार थिए ।

पदाधिकारीमा को-को परे ?

वाईसीएलको पदाधिकारी १९ सदस्यीय छ । उपाध्यक्षमा गंगा कार्की, लालेन्द्र मण्डल, सुमन देवकोटा, बिरु तामाङ, यशोदा न्यौपाने र रतन सिं चयन भएका छन् ।

यस्तै सचिवमा मञ्जु बम, ज्ञानेन्द्रबहादुर गुरुङ, पूर्ण भुजेल, गणेश शाही, मदनबहादुर मल्ल, विश्वबहादुर महत, रञ्जित अधिकारी, दिवस पाण्डे, शिवराम कुसवाहा र सुमित ढुंगाना छन् ।

कोषाध्यक्षमा मिङ्मा तुण्डु शेर्पा चयन भएका छन् ।

बन्दसत्रको हलबाट दीपशिखाको नेतृत्वमा एक सय ५१ सदस्यीय केन्द्रीय समिति र १९ सदस्यीय पदाधिकारी सार्वजनिक गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको छ । तर केन्द्रीय समितिमा आफूहरु नपरेको भन्दै केही असन्तुष्ट कार्यकर्ताहरुले विरोध गरेका छन् ।

यी हुन् केन्द्रीय सदस्यहरू

धिरज खनाल
नविन खड्का
राहुल महरा
सुर्यलाल भण्डारी
जितेन्द्र  पुन (फेमस)
सुदर्शन पुडासैनी
सरोज खड्का
सविता लामा (निश्चल)
नरमान लामा
मदन देवकोटा
राज कु.खड्का
बाबुराम तामाङ
राजु विक्रम राई
उज्वल घिमिरे
गणेश के.सी.
अरुण क्षेत्री
लक्ष्मण खड्का
टिका मालबुकी
सुरज जागा
सुरेन्द्र थापा
राजकुमार भाट
नविन गरुङ्ग
इश्वर बस्याल
पुष्प ओली
कुमार हुमागाई
कुमार लामा
सहदिप तामाङ
दुर्गेश चौधरी
डम्बर पुलामी (कर्म)
प्रल्हाद राई (प्रज्वल)
ज्ञान ब. बोगटी
सुरेन्द्र राई (युवक)
सुरेन्द्र राई (अपिल)
पृथक पाठक
छिरिङ लामा
बलदिप रार्ई
दिल कु. नेम्बाङ्ग
राजु ल्वागुन
एविराज राई
दुर्गा काकी
इश्वरी आचार्य
मोद राज न्यौपाने
चन्द्र ब. सिलवाल (मिलन)
दिपक सिलवाल (रुपेश)
जिवन गोले
भरत पराजुली (राजेश)
नारायण तोयान
ललित श्रेष्ठ
राजन गौतम (नकुल)
सुमन तामाङ
बासुदेव लामिछाने
देव सिं लामा
डोल्मामाया गोले (ललिता)
राज कु. श्रेष्ठ (उत्साह)
सन्तोष खड्का
 दिपक पन्त (विदुर)
अनु कुँवर
बलराम जि.सि.(पवन)
खुम ब. बि.क.(राजु)
सुदिप नगरकोटी
चन्द्र थापा मगर (अर्पण)
लोकराज आचार्य (सौगात)
नरेश के.सी.
पुनम खड्का
राज कु. दुलाल
सुभास पौड्याल
शरण सापकोटा
नारायण पौडेल (समिर)
सुनिल सुनार
 मिना चदारा
तारा ब. रानामगर
युवराज थापा
माधव बस्नेत
श्याम बि.क.
ठाकुर सौराग (आदर्श)
मुकेश थापा
रितमान पुन (अग्रम)
गोपाल वली
डिल्ली ब. चन्द
रतन शाही
जयराम शाही
निर्मला वि.क.
उर्मिला बस्नेत
दिपशिखा जि.एम.
शोभाराम भण्डारी
मणिचन्द्र सार्की
कर्ण ब. चन्द
सिद्धिमान वि.क.
डिल्ली सुबेदी 
मनोज वि.क.
गणेश शाही
अकिल शाही
अमर चन्द
 भुमा बुढाथोकी
कल्पना बुढा
शैलेस कु. शर्मा
दिल बहादुर थापा (तुफान)
अर्जुन सिंह साउद
शेर ब. बुढा
ईन्द्र कठायत
कमल बोहरा
जयसिंह महरा
अम्मर भण्डारी
रुपेश खड्का
महारुप जोसी
मिन ब.घर्तीमगर
लक्ष्मी शाह
योगेश साउद
धन ब.जाग्री
शिव बोगटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment