Comments Add Comment

राजपा बैठकः चुनावबारे निर्णय गर्ने अधिकार अध्यक्ष मण्डललाई


७ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावमा जाने कि नजाने भनेर निर्णय गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको छ । अध्यक्ष मण्डलले भोलिसम्म निर्णय लिनेछ ।

बुधबार सकिएको राजपा पदाधिकारीहरुको बैठकले चुनावमा जाने नजाने, जाने भए चुनाव चिन्ह के लिने लगायतका विषय निर्णय गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको हो ।

दुई दिसम्म चलेको पदाधिकारी बैठकमा राजपाका अधिकांश नेताहरुले चुनावमा जानु पर्ने पक्षमा उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment