१२ भदौ, काठमाडौं । मोरङको कटहरीमा रहेको नेसनल सिमेन्ट उद्योगका तीनवटा ब्राण्डले नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) प्राप्त गरेका छन् । गुणस्तर तथा नापतौल विभागले उक्त उद्योबाट उत्पादित भव्या, आधारशीला र पिरामिड ब्रान्डलाई गुणस्तर प्रमाण चिहृन प्रदान गरेको हो ।
उद्योगले एनएस चिन्हका लागि सम्पूर्ण प्रकृया पुरा गरेको विभागले जनाएको छ । उद्योग चार वर्ष अगाडी ७ करोड लगानीमा स्थापना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4