Comments Add Comment

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

१८ भदौ, धादिङ । धादिङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पिडा गाबिसमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो । उनको परिचय खुल्न सकेको छैन् । गएराति १२ वजे काठमाण्डौबाट वीरगञ्ज जांदै गरेको ना ४ ख ८२ ७१ नम्बरको बसले पैदल यात्री लाई ढक्कर दिएको हो । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment