१८ भदौ, काठमाडौं । पोखरास्थित ओम फाइनान्स लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
फाइनान्स सञ्चालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि आगामी साधारणसभामा पेश गरिनेछ ।
फाइनान्सले गत आर्थिक वर्षमा प्रतिसेयर ३० रुपैयाँ आम्दानी हुने गरी ८ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । फाइनान्सको चुक्ता पुँजी २७ करोड १४ लाख रुपैयाँ रहेको छ । यस फाइनान्सको सेयर २३८ रुपैयाँमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4