+
+
Shares

असोज ११ मा खुल्ने छ ‘बर्बाद’ भएको जीयाको यौन चाहना

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १८ गते ९:३२

लामो समयसम्म सेन्सरको झमेलामा परेर एडल्ट सर्टिफिकेट पाएको चलचित्र ‘बर्बाद’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता तथा कलाकार जीके शर्माले अनलाइनखबरलाई प्रदर्शन मितिका बारेमा जानकारी गराएका हुन् ।रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो चलचित्रमा जीया केसी, गणेश गिरी, जीके शर्माको मुख्य भूमिका छ । व्यस्त जीवन बिताउने श्रीमानबाट यौन प्यास मेटाउन नसकेपछि एक महिलाले बाहिरी पुरुषसँग राख्ने सम्बन्धलाई चलचित्रले देखाउन खोजेको छ ।

hot-jiyaउसो त सेन्सर बोर्डले ‘बर्बाद’का कति दृश्य काट्यो भन्ने कुरा खुलेको छैन । तर डेढ दर्जन पटकसम्म पनि सेन्सर बोर्डबाट फिर्ता भएको ‘बर्बाद’ हेर्दा दर्शकले के पाउँछन् भन्न सकिने अवस्था छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?