नेपालका चर्चित डिजानइनर प्रबल गुरुङ यतिबेला विश्व चर्चित छन् । उनले डिजाइन गरेका पहिरनमा विश्वका चर्चित सेलिब्रेटीहरु आकर्षक देखिसकेका छन् । केही दिन अघि मात्र उनले विश्व चर्चित गायिका लेडी गागाको लागि एक आकर्षक पहिरन डिजाइन गरेका थिए ।
हालै मात्र प्रबलले बलिउड सुन्दर नायिका दीपिका पादुकोणका लागि कालो रंगको गाउन डिजाइन गरेका छन् । आफ्नो ट्विटरमा फोटो सार्वजनिक गर्दै उनले दीपिकालाई आकर्षक देखिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4