+
+
Shares

सुन तोलाको साढे ६२ हजार

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते ७:१३

gold

१९ भदौ, काठमाडौं । सुनको मूल्य प्रतितोलामा आज ३ सय रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ६२ हजार ५ सय रुपैयाँ तय गरेको छ ।

हिजो मंगलबार सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ रहेको थियो । महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य प्रतितोला ६२ हजार २ सय ५० तय गरिएको छ ।

महासंघले चाँदीको मूल्य प्रतिताले १ हजार ६० रुपैयाँ तोकेको छ । हिजो १ हजार ५३ तोकेकोमा आज ८ रुपैयाँ वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?