आज मिति २०७० भदौ २२ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले वरिष्ठ अधिवक्ता शम्भु थापाको र्फममा आन्तरिक राजस्व विभागले छापा मारेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
राजधानी दैनिकले संघीय समाजवादी पनि चुनावमा भाग दिने खबरलाई मुख्य रुपमा छापेको छ । त्यस्तै नागरिक दैनिकले निर्वाचनको विपक्षमा रहेको बैद्य माओवादीमात्र एक्लो रहेको खबरलाई मुख्य रुपमा छापेको छ ।
चुनावमा दलहरुको शक्तिका विषयमा लेखिएको खबरलाई नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने नेपालमा स्काई मार्सल बढाउने भारतीय तयारी रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4