Comments Add Comment

राजश्वको छापाविरुद्ध अर्का अधिवक्ता पनि सर्वोच्चमा

२४ भदौ, काठमाडौं । आफ्नो ल फर्ममा राजश्व अनुसन्धान विभागले गैरकानुनी रुपमा छापा मारेको भन्दै अधिवक्ता उद्धव केसीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले दायर गरेको रिटमा सर्वोच्चले छानविन रोक्न आदेश दिएएपछि केसी पनि अदालत जानु भएको हो । केसीले सोमबार दर्ता गराउनु भएको रिटमा राजश्व अनुसन्धान विभाग लगायतलाई विपक्षी बनाइएको छ । विभागले शुक्रबार थापालको लिगल एडभाइजरी फोरम र केसीको जनचेताजन ल फर्ममा छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment