+
+
Shares

हाम्रो विकास बैंकले १३.५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १४:१४

Hamro-Bikash-Bank

२५ भदौ, काठमाडौं । नुवाकोटस्थित हाम्रो विकास बैंक लिमिटेडले १३।५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार सम्पन्न सञ्चाक समिति बैठकले सो निर्णय गरेको सञ्चालक दिनेश आचार्यले जानकारी दिनुभयो ।

बैंकको लाभांश राष्ट बैंकले स्विकृति गरेपपछि साधारणसभामा पेश गरिनेछ । बैंकले गत महिना मात्र सर्वसाधारणमा सेयर बाँडफाँट गरेको थियो । यस बैंकले मर्जरको लागि अन्य बैंकसँग कुरा अघि बढाउने निर्णय गरेको छ ।

हाम्रो विकास बैंकले गत आवमा प्रतिसेयर १७ रुपैयाँ आम्दानी हुने गरी ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी ४ करोड २१ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?