+
+
Shares

नेप्से सूचकमा झिनो वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २६ गते १५:५४

nepse

२६ भदौ, काठमाडौं । पुँजी बजार सूचक नेप्से ०.८६ अंकले बढेर आज ५४८.४६ अंकमा पुगेको छ ।

आज १११ कम्पनीको २ हजार ४ सय २ पटक भएको कारोबारमा ४ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम १७ करोड ७३ लाख रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?