+
+
Shares

गण्डकी बैंकद्वारा १४ प्रतिशत नगद प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ३० गते १३:५४

३० भदौ, काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

gandaki bikas bank

बैंक सञ्चालक समितिको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई आगामी साधारणसभामा पेश गरिनेछ । बैंकले गत आवमा प्रतिसेयर २३ रुपैयाँ आम्दानी हुने गरी ५ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?