+
+
Shares

झिमरुकको लाभांश प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ३० गते १४:०१

३० भदौ, काठमाडौ। प्युठानस्थित झिमरुक विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट ३.७५ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

jhimruk

बैंक सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई आगामी साधारणसभामा पेश गरिनेछ । २ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले ५० लाख रुपैयाँ मुनाफा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?