+
+
Shares

प्रचण्डलाई र वैद्यलाई ढोग्ने नीर शाह कांग्रेसको प्रचारमा

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १२ गते ११:३९

केही बर्ष अघि एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र मोहन वैद्यलाई निहुरिएर नमस्ते गर्दै आफूलाई माओवादी बताएका कलाकार निर शाह अन्तत नेपाली कांग्रेसको चुनाव प्रचारमा निस्किएका छन् ।nir-shah-with-prachandaआफूलाई जन्मजात कांग्रेस भएको बताउँदै लोकतन्त्र र प्रजातन्त्रको संरक्षणका लागि कांग्रेस मात्र एक पार्टी भएको बताउँदै नीर शाह देश दौडाहामा निस्किएका हुन् । प्रचण्डको हातबाट कलाकारहरुले टिको लगाउदै एकिकृत नेकपा माओवादीमा प्रवेश गर्दा निर शाहले आफ्नो बिचार र भावना माओवादीसँग मिल्ने भन्दै प्रचण्डलाई फुरुङ्ग पारेका थिए ।

उसो त एकिकृत नेकपा माओवादी जनयुद्धमा रहदा नीर शाह कट्टर राजवादीको रुपमा चिनिन्थ्य । उनलाई नीर राजाको नामले पनि चिनिन्छ । तर उनी संविधान सभाको निर्वाचन नजिक आउँदै गर्दा नेपाली कांग्रेसलाई जिताउन देश दौडामा गीतकार किरण खरेल र निर्देशक मदनदास श्रेष्ठको साथमा निस्किएका छन् ।nir-shah,-praksh-man-and-ot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?