चलचित्र ‘शीशा’को फष्ट ट्रेलर सार्वजनिक गरिएको छ । आर.वी.के शरदको निर्देशनमा तयार भएको यो सिनेमा साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा जीवन लुइटेल, उमा बेबी, रागिनी खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रले जीवनलाई शीशासँग तुलना गरेको छ । चलचित्रको छायांकन सिक्किम र नेपालका विभिन्न स्थानमा गरिएको छ । चलचित्रको ट्रेलरले सस्पेन्स पाटोलाई देखाएको छ । टे्रेलर सार्वजनिक भएसँगै चलचित्रको बिषयमा कौतुहलता पनि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4