Comments Add Comment

घुस लिने सहायक वन अधिकृत रंगेहात पक्राउ

११ असार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेका सहायक वन अधिकृत प्रल्हाद प्रसाद धिताललार्इ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेको छ ।

काभ्रेका एकजना सेवाग्राहीसंग निजी जग्गामा भएको रुख कटान गर्न आदेश दिने क्रममा सहायक वन अधिकृत धितालले काठमाडौंस्थित वन विभाग, बबरमहलको परिसरमा २० हजार घुस लिएका थिए । घुस लिएर रूख कटान गर्ने आदेश दिँदा दिदैको अवस्थामा आयोगको विशेष टोलीले घिताललार्इ पक्राउ परेको अख्तियारले जनाएके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment