Comments Add Comment

किमको विकिनी भिडियोले कमायो २ सय मिलियन डलर

kim-video

विश्व चर्चित मोडल तथा टेलिभिजन प्रस्तोता किम कार्दशियनको लोकप्रियता फेरि झल्किएको छ । उनको एक भिडियो गेमले २ सय मिलियन डलर कमाएको छ । ‘किम कार्दशियन’ नामक भिडियो खेलले यती ठूलो रकम कमाएपछि किमको चर्चा पनि चुलिएको छ । उनले फेरि एक पटक आफ्नो लोकप्रियतालाई पुष्टी गरेकी छिन् ।

उनको भिडियो गेम सबैभन्दा धेरै डाउनडोल हुने फ्री एप्सको दोश्रो स्थानमा छ । किमले यो प्रोजेक्टले आफू निक्कै उत्साहित भएको जनाएकी छिन् । साथै उनले आफ्नो यो खेलमा जनताले रुचि देखाएकोमा समेत खुशी व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment