Comments Add Comment

निर्माणधीन घरको छतमा शव भेटियो

३२ असार, नेपालगञ्ज । बाँकेमा एक युवकको हत्या भएको छ । सुरक्षा सम्मेलनका लागि सुरक्षा अधिकारीहरु नेपालगञ्जमा भेला भएको समयमा नै यो घटना भएको हो ।

नेपालगञ्जको न्यूयोडमा एक निर्माणधीन घरको छतमा युवकको शव भेटिएको छ । उनको टाउकोमा गम्भीर चोटका लागेको छ भने एउटा हत्केला काटिएको छ ।

घटनास्थल नजिकै घरेलु हतियार फरुवा भेटिएको प्रहरीले जनाएको छ । मृतकको सानखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment