स्काई फरेरा आफ्नो नयाँ एल्बम ‘नाइट टाइम, माई टाइम’मा टपलेस देखिएकी छिन् । एल्बमको कभर फोटोमै उनले आफ्नो गोप्य अंग देखाएपछि यसको चर्को आलोचना पनि भएको छ ।
तर उनले यो कुरा खासै ठूलो नभएको बताएकी छिन् । २२ बर्षकी यी गायिकाले यो आफ्नो शरीर भएको र यसमा अनावश्यक चासो देखाउनु पर्ने आवश्यकता नभएको बताइन् । एल्बममा उनी बाथरुममा पानीमा रुझ्दै गरेको अवस्थामा देखिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4