Comments Add Comment

करेन्ट लागेर सिरहामा एकको मृत्यु

४ साउन, सिरहा । करेन्ट लागेर सिरहामा एक जनाको मृत्यु भएको छ । घर अगाडिको बिजुलीको खम्बामा हुकिङ गरेर तार तानिरहेका बेला करेन्ट लागेर विष्णुपुर प्ररा-४ का ४० वर्षीय धर्मनाथ यादवको आइतवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment