सेल्फी आफैमा निक्कै लोकपि्रय बन्दैछ सेलिब्रेटीका लागि । तर चर्चित मोडल तथा टेलिभिजन स्टार किम कार्दशियन भने सेल्फीकै कारणले तनाव भएको छ । हालै मात्र पारदर्शी पहिरन लगाएकी किमका सहयोगीले उनको तस्बिर लिन खोजे ।
तर उनले पारदर्शी पहिरन लगाएकी थिइन् । भित्री बस्त्र समेत नलगाएकाले किमको गोप्य अंगहरु स्पष्ट देखिएका थिए । यसैले उनी फोटो खिच्दै गर्दा एक्कासी बसिन् र आफ्नो बक्षस्थल हातले छोपिन् । यो दृश्य हेर्नलायक नै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4