+
+

सामसुङको नयाँ स्मार्टफोन ‘के जुम’ बजारमा, २०.७ मेगापिक्सेल क्यामेरा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ७ गते १७:२६

samsung-K-zoom-finalसामसुङ मोबाइलको नयाँ स्मार्टफोन ‘के जुम’ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले उक्त स्मार्टफोन नेपाल भित्राएको हो ।

क्यामेरा र स्मार्टफोनको उत्कृष्ट विशेषताहरुलाई एउटै उपकरणमा समावेश गरेर ‘के जुम’ बनाइएको कम्पनीले दाबी गरेको छ । टेन एक्स अप्टिकल जुम भएको २०.७ मेगापिक्सेल क्यामेराका कारण ‘के जुम’ अन्य स्मार्टफोन भन्दा पृथक रहेको छ ।

यसमा १.७ जिगाहर्ज डुअल कोर र १.३ जिगाहर्ज क्वाड कोर प्रोसेर रहेको छ । साथै, यसमा एन्ड्रोइड किटकैट अपरेटिङ सिस्टम, २ जीबी र्‍याम र ८ जीबीको मेमोरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?