इन्सेफ्लाइटिसको संक्रमणबाट स्थानीय बिरामी पर्नथालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ र पथरी स्वस्थ चौकीका स्वास्थ्यकर्मी लामखुट्टे मार्ने औषधी छर्कँदै । तस्बीरः गोपाल काफ्ले पथरी