Comments Add Comment

बालकसँग अप्राकृतिक मैथुन गरेेको अभियोगमा विदेशी पक्राउ

११ साउन, पोखरा । बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभर पक्राउ परेका छन् ।

पोखरा घुम्न आएका ओलिभरले १४ वर्षीय बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । अभियुक्तले यसअघि पनि यस्ता क्रियाकलाप गर्दै आएको आˆनो बयानमा उल्लेख गरेका छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment