१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
त्यसक्रममा मोदीले आगन्तुक पुस्तिकामा पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू भाव-विभोर भएको लेखेका छन् । पशुपतिनाथले नेपाल र भारतलाई जोड्ने भन्दै उनले लेखेका छन्-‘नेपाल र भारत जोड्ने पशुपतिनाथको कृपाले दुबै देशको जनमानसमा कायम रहोस्, यही मेरो कामना छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4