Comments Add Comment

ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

१ भदौ, काठमाडौं । काठमाण्डौको थानकोटमा ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्तकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन् । शनिबार बेलुकी साढे ७ बजे, धादिङ्गबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा १ घ ५७५ नम्बरको दुध बोक्ने ट्याङ्करले अन्दाजी २५ बर्षका पुरुष व्यक्तिलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भ्िार घाईते भएका उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment