Comments Add Comment

ऐश्वर्याका यी तस्बिरले जोसुकैलाई मन्त्रमुग्ध बनाउछ (फोटो फिचरसहित)

aisorya-1

मुम्बई । ऐश्वर्या राय बच्चनको सुन्दरता हेरेर धेरै जना मन्त्रमुग्ध हुने गरेका छन् । उनका कतिपय प्रसंसकहरु हाकाहाकी भन्छन ‘ऐश्वर्यालाई भगवानले फुर्सदमा बनाएका हुन् ।’

बलिउडको मात्रै नभएर केही हलिउड फिल्ममा समेत काम गरेकी ऐश्वर्या हरेक वर्ष क्यान्स फिल्म फेष्टिभलमा अतिथिीको रुपमा सहभागी हुन्छिन् । बलिउड फिल्ममा आफ्नो छुट्टै प्रभाव छाड्न सफल अभिनेत्री ऐश्वर्या छोरीकी आमा बनेपछि भने आफ्नै छोरीको स्यहार सुसारमा ब्यस्त छिन् ।

aisory3
फिल्म निर्माताको प्रस्ताब र प्रसंसकहरुको आग्रहको कारण उनि पुन अभिनयमा फर्किने भएकी छिन् । सञ्जय गुप्ताको ‘जज्बा’ मा मुख्य भुमिका निर्वाह गर्ने योजनामा रहेकी ऐश्वर्याले अर्को एक ईरानी फिल्ममा पनि काम गर्ने भएकी छिन् ।
बलिउडकर्मीका अनुसार अहिले पनि धेरै फिल्म निर्माता ऐश्वर्याको सौन्दर्यवाट प्रभावित छन् । यहाँ ऐश्वर्याका केही यस्ता तस्बिर प्रस्तुत गरिएको छ । जुन तस्बिरले जो सुकैलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।

aisory-5

aisorya-2

aisorya-3

aisorya-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment