Comments Add Comment

युवती जिस्काउनेलाई सार्वजनिक अपराधको मुद्दा

८ भदौ, बनेपा । काभ्रेमा युवती जिस्काउने दुई युवकलाई प्रहरीले सार्वजनिक अपराध ऐनअर्न्तगत मुद्दा चलाएको छ ।
धुलिखेल बसपार्कमा सवारी साधन पर्खिरहेका युवती जिस्काउने धुलिखेल नगरपालिका-२ बस्ने १९ वर्षीय गगन भनिने गङ्गाराम ब्याञ्जु र सिन्धुपाल्चोक बाँसबारी-७ का २१ वर्षीय सिर्जन श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरी उपरीक्षक अरुण बिसीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment