१५ भदौ, काठमाडौं । काभ्रेको मंगलटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार राति वीपी राजमार्गको मंगलटारमा बा १० प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई खोलामा खसेको थियो । दुर्घटनामा सिन्धुपाल्चोक दुवाचौर बस्ने कुमार तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4