१६ भदौ काठमाडौं । ललितपुर फाइनान्सको प्रवन्ध सञ्चालकमा त्रिलोक नरसिंह शाक्यको राजीनामा स्वकृत भएको छ ।
गत भदौ ९ गते बसेको फाइनानसको २९२औं सञ्चालक समिति बैठकले शाक्यको राजीनामा स्वीकृत गरेको सोमबार नेप्सेलाई जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4