Comments Add Comment

सिटिजन्स बैंकले १८.९५ प्रतिशत लाभांश वितरण गर्ने

Citizen-Bank-International

२० भदौ, काठमाडौं । सिटिजन बैंक इन्टरनेशनलको सञ्चालक समतिले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई १८.९५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले सेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र सिटिजन्स बैंकको आठौं वाषिर्क साधारण सभाबाट स्वीकृत भएपछि बैंकको यो निर्णय लागू हुन्छ ।

गत वर्ष बैंकले २७ अर्ब ९६ करोड निक्षेप संकलन गरि २३ अर्व १७ करोड कर्जा पगरेको छ । यस अवधिमा बैंकले ९७ करोड ६२ लाख संचालन र ५६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

दुईदिन अघि अनलाइनखबरले सिटिजन बैंकले अधिकतम २१ प्रतिसतसम्म लाभांश दिनसक्ने विश्लेषणसहितको समाचार प्रकाशित गरेको थियो ।

सम्बन्धित समचार

कुन वाणिज्य बैंकको लाभांस दिने हैसियत कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment