+
+

सेयरधनीलाई स्वरोजगार लघुवित्तको ४७.३९ प्रतिशत प्रतिफल

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २५ गते ११:५३

२५ भदौ काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट ४७.३९ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।

बैंकको ८९ औ सञ्चालक समितिको बैठकले २७.३९ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

त्यसैगरी बैंकले एक बराबर एकको अनुपातमा हकप्रद सेयर दिने निणर्य पनि गरेको छ । बैंकको यो निर्णय राष्ट्र बैंक र बैंककै आगामी हुने साधारणसभाबाट स्वीकृत भएपछि मात्र लागू हुन्छ ।
गत वर्ष बैंकले एक करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी दुई करोड रुपैयाँ पुग्ने छ भने हकप्रद वितरणपछि चुक्ता पुँजी चार करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?