Comments Add Comment

सत्य-स्वरुपदेखि मौसमी गुरुङसम्मले स्टेज तताउने तयारी

bindabasini-music-1
फाइल तस्बिर

विन्ध्यवासिनी फाउण्डेशनले असोज १ गते वुधबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ’को आयोजना गर्ने भएको छ । उक्त अवसरमा जनही ५ हजारसहित विभिन्न पत्रकारहरुलाई सम्मान गरिने जनाइएको छ ।

कार्यक्रममा संगीतकार शभ्भूजित बाँस्कोटालाई नगद ५० हजारसहित ‘संगीतकर्मी सम्मान’बाट सम्मानित गरिनेछ । गीत संगीतको माहोलमा सम्पन्न हुने कार्यक्रममा सत्य-स्वरुपराज आचार्य, मौसमी गुरुङ, श्रेयजी चेम्जोङ, नरेन्द्र प्यासी, रजिना रिमाल, प्रमोद खरेल लगायतले आफ्ना प्रस्तुतीको साथमा माहोल तताउँनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment