मुम्बई । अभिनेत्री दीपिका पादुकोणको क्लीवेज विवादमा धेरै फिल्मकर्मीले दीपिकालाई साथ दिनुपर्ने कुरा उठिरहेको बेला आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवालले दीपिकालाइ साथ दिने बताएका छन् ।
दिल्लीका पूर्व मुख्यमन्त्री समेत रहेका केजरीवालले यो घटनामा खुलेर दीपिकाको समर्थन गर्नुपर्ने बताए । अभिनेता राहुल बोस र संगीत संयोजक विशाल डडलानीले पनि दीपिकाको समर्थन गर्नुपर्ने कुरा गरेका छन् ।
समझदार नायिका मानिadasdन्छिन् दीपिका पादुकोण । आफ्नो वषयमा आलोचना गर्नेहरुलाई समेत सम्मान गर्ने दीपिका अंग्रेजि पत्रिका टाईम्स अफ इण्डियाले गरेको ट्वीटप्रति भने रुष्ट छिन् । टाइम्स अफ इण्डियाले युटुबमा दीपिकाको एउटा भिडियो पोष्ट गर्दै लेखेको छ ‘ओ माई गड । दीपिका पादुकोण क्वलीवेज शो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4