Comments Add Comment

एनआरएनको आठौं क्षेत्रीय सम्मेलनमा बन्दशत्र जारी

nrn-nagano-3

३ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघको आठौ क्षेत्रीय सम्मेलन जापानको नागानोस्थित तातेसिना रिसोर्टमा जारी छ ।
सम्मेलनमा नेपालका अर्थमन्त्री रामशरण महतले स्काइपबाट सम्बोधन गरेका थिए भने जापानका लागि नेपाली राजदूत डा.मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभासद् गगन थापा र स्थानीय चिनो शहरका मेयरले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

nrn-nagano-1
सम्मेलनका क्रममा जापानका लागि नेपाली राजदूत मदन भट्टराई, एनआरएन अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापलगायतले सम्मेलन नेपालको आर्थिक समृद्धिका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका थिए ।
नेपालको आर्थिक विकासका लागि मार्गचित्र कोर्ने लक्ष्यका साथ सुरु भएको सम्मेलन शुक्रबारसम्म चल्ने छ ।

shesh-ghale

upendra-mahato

bhawan-bhatta

jiba-lamichhane

madan-bhattarai

nagoya-team

nrn-nagano-4

nrn-nagano-5

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment