+
+
Shares

अमिताभको नक्कल गर्दै रेखा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३ गते ९:४०

rekha-amitav
मुम्बई । लामो सयमदेखि रिलिज हुन नसकेको रेखाको फिल्म ‘सुपर नानी’ यस वर्ष रिलिज हुने भएको छ । यस फिल्मको एकसिनमा रेखाले अमिताभ बच्चनको नक्कल गरेकी छिन् ।

सुपरनानीमा रेखा नानाकै भुमिका छिन् भने शरमन जोशी रेखाको जोडी बनेर देखिएका छन् । जोशीले फिल्ममा रेखालाई मोडल बन्न उक्साएका छन् ।

फिल्म आफैमा पूरानो भएकाले नचल्न पनि सक्छ । तर, रेखासँग अमिताभ जोडिने बित्तिकै भारतीय मिडियाले समाचार बनाउने गर्छन् । दर्जनौ चलचित्रमा संगै काम गरेर रेखा र अमिताभ आफैमा सफल कताकार मानिन्छन् । उनिहरुको प्रेमप्रसंगले पनि एकताक राम्रै चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?