Comments Add Comment

एमाओवादी अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्रीबीच भेटवार्ता

३ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय गृहमन्त्री राजनाथ सिंहले एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

भेट संविधानसभा भवन नयाँबानेश्वरमा भएको हो । भेटमा एमाओवादीका अन्य नेताहरु पनि छन् । भेटमा दुई देश र दुई पार्टीबीचको सम्वन्ध सुधारसहितका विषयमा छलफल हुने बताइएको छ । भारतीय गृहमन्त्री सिंह सार्क गृहमन्त्रीहरुको बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment