+
+

किम कार्दशियनको नाङ्गा तस्बिर लिक

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ६ गते १०:५२

kim-kardashiyan
विश्व चर्चित मोडल तथा टेलिभिजन स्टार किम कार्दशियनको न्यूड तस्बिर लिक भएको छ । ह्याकरले उनको मोबाइलबाट यस्ता तस्बिरहरु ह्याक गरेर इन्टरनेटमा हालेका हुन् । यस्ता, तस्बिर सार्वजनिक भएसँगै यतिबेला विश्व बजारमा हंगामा मच्चिएको छ ।

पछिल्ला केही समयमा हलिउडका चर्चित सेलिब्रेटीहरुको न्यूड तस्बिर सार्वजनिक भैरहेका छन् । ह्याकरले सेलिब्रेटीको यस्ता तस्बिर ह्याक गर्दै सार्वजनिक गरेपछि आतंक नै मच्चिएको छ । किम कार्दशियनको न्यूड तस्बिरमा उनले शारीरिक सम्पर्क राखेका समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?