Comments Add Comment

नन्दप्रसादको निधनपछि कमल थापाले मागे प्रधानमन्त्रीको राजीनामा

Kamal-Thapa६ असोज, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नन्दप्रसाद अधिकारीको निधन मानवअधिकार र कानुनी राज्यका लागि कालो दिन भएको बताएका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन्-न्याय दिन नसक्ने प्रम कोइरालाले नैतिक आधारमा राजीनामा दिनुपर्छ ।’

अधिकारीले न्यायका लागि जीवन आहुति दिएको भन्दै थापाले उनलाई शहिद घोषणा गर्न समेत माग गरेका छन् ।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३३० दिनदेखि अनशनमा बसेका नन्दप्रसादको सोमबार निधन भएको छ । उनको पत्नीको अवस्था गम्भीर छ ।

कसले के भने ट्वीटरमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment