+
+
Shares

जापान पठाइदिन्छु भनी ठगी गर्ने घिमिरे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते १८:३३

८ असोज काठमाडौं । जापान पठाइदिन्छु भनी १८ लाख ठगी गरेको आरोपमा नविन घिमिरे पक्राउ परेका छन् ।

पाल्पा खस्यौली-७ घर भई डिल्लीवजार वस्ने घिमिरेले सिन्धुपाल्चोक धुस्कुन २ वस्ने युवराज खत्रीलाई जापान पठाउने भनी १८ लाख लिएका थिए ।

नेपालमा बसेर उनले जापानमा रहेको भन्दै फेसबुकमार्फत जापानकै आईपी लोकेशन देखाउँदै पैसा लिएका थिए ।

महानगरीय प्रहरी हनुमानढोकाको अपराध महाशाखाबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेको छ । उनको कोठाबाट ११ लाख रुपैयाँ बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?